बिउपाँजे

Romanized: biupaamje, biupaanje, biupanje, biupamje

धानको ब्याडमा काम गर्ने व्यक्ति; ब्याडे। (बिउ र जिउ राखे काम लाग्छ - उखान)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
धानको ब्याडमा काम गर्ने व्यक्ति; ब्याडे। (बिउ र जिउ राखे काम लाग्छ - उखान)।

सम्बन्धित शब्दहरू