बिउँताउनु
Romanized: biumtaaunu, biuntaaunu, biuntaunu, biumtaunu
बिउँझाउनु; जगाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया
१.
बिउँझाउनु; जगाउनु।
२.
होसमा ल्याउनु; सचेत पार्नु।