बिउँतनु

Romanized: biuntanu, biumtanu

जागा हुनु; बिउँझिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [संस्कृत विबुध्+नु]

१.
जागा हुनु; बिउँझिनु।
२.
बेहोसीबाट होसमा आउनु।

सम्बन्धित शब्दहरू