बिखालो

Romanized: bikhaalo, bikhalo

शरीरमा बिख लाग्ने वा विकार उब्जाउने; बिखालु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [बिख+आलो]

1
शरीरमा बिख लाग्ने वा विकार उब्जाउने; बिखालु।

सम्बन्धित शब्दहरू