बिगँटे

Romanized: bigante, bigamte

बाउँटो; बेठेगानको मति भएको; टेढो बुद्धिको; बिँगठो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत विकुण्ठित]

1
बाउँटो; बेठेगानको मति भएको; टेढो बुद्धिको; बिँगठो।

सम्बन्धित शब्दहरू