बिगौती
Romanized: bigautee, bigautii, bigauti
भर्खर बियाएका गाई-भैंसीको दुध पकाउँदा फाटेर पानी सुकेपछि तयार भएको कुराउनीजस्तो बुरबुरे खानेकुरो; बिघौती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत विक+वर्ती]
1
भर्खर बियाएका गाई-भैंसीको दुध पकाउँदा फाटेर पानी सुकेपछि तयार भएको कुराउनीजस्तो बुरबुरे खानेकुरो; बिघौती।