बिगौते औलो

Romanized: bigaute aulo, bigauteaulo

पालुवा-पातका घाँस खाएका वस्तुको दुध खाँदा लाग्ने औलो; आलो औलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
पालुवा-पातका घाँस खाएका वस्तुको दुध खाँदा लाग्ने औलो; आलो औलो।

सम्बन्धित शब्दहरू