बिङड्याठ

Romanized: bingadyaatha, bingadyaath, bingadyatha, bingadyath

गोज्याङग्रो; काम गर्ने ढङ्ग नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
गोज्याङग्रो; काम गर्ने ढङ्ग नभएको।
२.
बाङ्गोटिङ्गो (रुख)।

सम्बन्धित शब्दहरू