बिङ्गो
Romanized: binggo, bingo
कुनै कुरा टाल्ने, नगर्ने वा पन्छाउने निहुँ; बढाएर भनिएको कुरो; बहाना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै कुरा टाल्ने, नगर्ने वा पन्छाउने निहुँ; बढाएर भनिएको कुरो; बहाना।