बिचल्ली

Romanized: bichalli, bichallee, bichallii, bicallee

पहिलेको स्थिति अस्तव्यस्त भई अर्को स्थिति नबसुन्जेलको अवस्था; बिल्लिबाठ; बिजोग; दुर्दशा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [बिच+रल्ली]

१.
पहिलेको स्थिति अस्तव्यस्त भई अर्को स्थिति नबसुन्जेलको अवस्था; बिल्लिबाठ; बिजोग; दुर्दशा।
२.
ठुलो दुःख; आपत्ति।

सम्बन्धित शब्दहरू