बिछाउनु
Romanized: bichhaaunu, bichhaunu, bichaaunu, bichaunu
बस्न वा सुत्नका निम्ति चकटी, गुन्द्री, राडी आदि फिंजाउनु; बिछ्याउना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत विच्छादन+आउनु]
1
बस्न वा सुत्नका निम्ति चकटी, गुन्द्री, राडी आदि फिंजाउनु; बिछ्याउना।