बिजुलीबाहन
Romanized: bijulibaahana, bijulibaahan, bijulibahan, bijuleebaahana
छिटो चल्ने वाहन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
छिटो चल्ने वाहन।
२.
बिजुलीले चल्ने वाहन।
३.
तुरन्त पुग्ने; काम गर्ने।