बिझाउनु
Romanized: bijhaaunu, bijhaunu
बिझ्नु; चस्कनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
बिझ्नु; चस्कनु।
२.
(प्रेरणार्थक क्रिया)
बिझ्ने पार्नु; घोचाउनु; चस्काउनु।