बिझ्नु
Romanized: bijhnu
अप्रिय व्यवहार, कडा बोली आदिबाट मनमा नराम्रो लाग्नु; चित्त दुख्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत विद्ध+नु]
१.
अप्रिय व्यवहार, कडा बोली आदिबाट मनमा नराम्रो लाग्नु; चित्त दुख्नु।
२.
शरीरमा काँडा, सुइरो, घोचो आदि गाडिएर पीडा हुनु; घोच्नु।