रिझ्नु

Romanized: rijhnu

सेवासुसार, चाकरी आदिबाट प्रसन्न हुनु; खुसी हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

1
सेवासुसार, चाकरी आदिबाट प्रसन्न हुनु; खुसी हुनु।

सम्बन्धित शब्दहरू