रिझनु

Romanized: rijhanu

सेवा सुसार, चाकरी आदिबाट प्रसन्न हुनु; खुसी हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

1
सेवा सुसार, चाकरी आदिबाट प्रसन्न हुनु; खुसी हुनु।

सम्बन्धित शब्दहरू