रिझाउनु
Romanized: rijhaaunu, rijhaunu
कसैलाई सेवाशुश्रूषा, चाकरी आदिबाट खुसी पार्नु; प्रसन्न तुल्याउनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
1
कसैलाई सेवाशुश्रूषा, चाकरी आदिबाट खुसी पार्नु; प्रसन्न तुल्याउनु ।