रिझ

Romanized: rijh, rijha

कसैलाई गरिएको सेवा चाकरीमा हुने खुसी; प्रसन्नता। (उदा.- उक्त जग्गा रिझबापत निजलाई बकसपत्र गरिदिएँ।) उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी रिजा]

1
कसैलाई गरिएको सेवा चाकरीमा हुने खुसी; प्रसन्नता। (उदा.- उक्त जग्गा रिझबापत निजलाई बकसपत्र गरिदिएँ।)

उदाहरण वाक्य

  • उक्त जग्गा रिझबापत निजलाई बकसपत्र गरिदिएँ।

सम्बन्धित शब्दहरू