बिथात

Romanized: bithaata, bithaat, bithat, bithata

रहने-बस्ने ठाउँ-ठेगान नभएको; थातथलो नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [बि+थात]

१.
रहने-बस्ने ठाउँ-ठेगान नभएको; थातथलो नभएको।
२.
स्थिति वा व्यवस्था नभएको।

सम्बन्धित शब्दहरू