बिधौरो
Romanized: bidhauro
छुल्याहा; दुष्ट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
छुल्याहा; दुष्ट।
२.
बदमास।