बिनबुबा

Romanized: binabubaa, binabub, binabuba

धेरै बदमासी गर्ने; छाडा; अनुशासनहीन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
धेरै बदमासी गर्ने; छाडा; अनुशासनहीन।
२.
बुबा नभएको।

सम्बन्धित शब्दहरू