बिब्लेँटो
Romanized: biblento, biblemto
कपडा, कागत आदिको भित्री वा उल्टो; सब्लेँटो वा सब्ल्याँटोको विपरीतार्थक; स्त्री. बिब्ल्याँटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [बिपिउँ+एँटो]
1
कपडा, कागत आदिको भित्री वा उल्टो; सब्लेँटो वा सब्ल्याँटोको विपरीतार्थक; स्त्री. बिब्ल्याँटी।