सब्लेँटो
Romanized: sablento, shablemto, shablento, sablemto
लुगा, कागत आदिको सुल्टो (भाग); उल्टो वा बिब्ल्याँटो नभएको; सुल्टो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत सव्य+एँटो]
1
लुगा, कागत आदिको सुल्टो (भाग); उल्टो वा बिब्ल्याँटो नभएको; सुल्टो।