बिमन
Romanized: biman, bimana
ना. [बि+मन] कुनै कुरामा मन नलाग्ने वा रुचि नहुने अवस्था। (उदा.- जरोले हो कि खान, घुम्न सबै कुरामा मलाई बिमन… उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [बि+मन] कुनै कुरामा मन नलाग्ने वा रुचि नहुने अवस्था। (उदा.- जरोले हो कि खान, घुम्न सबै कुरामा मलाई बिमन भइरहेछ)।
उदाहरण वाक्य
- जरोले हो कि खान, घुम्न सबै कुरामा मलाई बिमन भइरहेछ