निमन

Romanized: niman, nimana

औषधीको प्रभाव आदिले शारीरिक रोग कम हुँदै गएको अवस्था; निको; सन्चो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत नियमन]

१.
औषधीको प्रभाव आदिले शारीरिक रोग कम हुँदै गएको अवस्था; निको; सन्चो।
२.
(विशेषण) असल; बेस ।
३.
सफा; शुद्ध; चोखो।

सम्बन्धित शब्दहरू