बिमा पत्र
Romanized: bimaa patra, bimaa patr, bima patr, bima patra
बिमा गरिएको कागत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
बिमा गरिएको कागत।
२.
हुलाक-अड्डामा रकम बिमा गरी पठाइएको कागत।