पर्चा पत्र
Romanized: parchaa patra, parcha patra, parchaa patr, parcha patr
लम्बाइमा दशदेखि बाह्र इन्चसम्मको तासको आकारको बाक्लो कागजको टुक्रामा आफ्नो विचार स्पष्टसँग लेखेर कुनै विशेष… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
लम्बाइमा दशदेखि बाह्र इन्चसम्मको तासको आकारको बाक्लो कागजको टुक्रामा आफ्नो विचार स्पष्टसँग लेखेर कुनै विशेष समयमा प्रदर्शन गर्ने एक किसिमको शैक्षिक सामग्री।