बडा पत्र
Romanized: badaa patra, badaa patr, bada patr, bada patra
राजाबाट कसैलाई भएको हुकुमको ठाडो कागत; सर्वोपरि राजाज्ञा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
राजाबाट कसैलाई भएको हुकुमको ठाडो कागत; सर्वोपरि राजाज्ञा।
२.
कुनै अत्यन्त उच्च व्यक्ति वा सङ्गठनद्वारा दिइएको विशेष महत्त्वपूर्ण आज्ञा वा निर्णयको पत्र।
३.
संयुक्त राष्ट्रसङ्घको घोषणापत्र।