प्रतिष्ठा पत्र
Romanized: pratishthaa patra, pratishtha patra, pratishthaa patr, pratisthaa patra
कसैको आदर, सम्मान वा प्रतिष्ठा सूचित गर्न दिइने पत्र; मानपत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कसैको आदर, सम्मान वा प्रतिष्ठा सूचित गर्न दिइने पत्र; मानपत्र।