पर्नपत्ते

Romanized: parnapatte

अनेक प्रकारले गरिने बिन्ती; भुईँमै सुतेर गरिने अनुरोध; सकेसम्म विनम्र भएर गरिने निवेदन; ढोगेरै गरिने बिन्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
अनेक प्रकारले गरिने बिन्ती; भुईँमै सुतेर गरिने अनुरोध; सकेसम्म विनम्र भएर गरिने निवेदन; ढोगेरै गरिने बिन्ती।

सम्बन्धित शब्दहरू