बिमाख

Romanized: bimaakha, bimaakh, bimakh, bimakha

तिर्नु फछ्र्याउनुपर्ने रिन, सापटी, हिसाब आदि बाँकी नराखी टुङ्ग्याउने काम; फछ्र्योट; चुक्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
तिर्नु फछ्र्याउनुपर्ने रिन, सापटी, हिसाब आदि बाँकी नराखी टुङ्ग्याउने काम; फछ्र्योट; चुक्ती।
२.
सखाप पार्ने काम; निमिट्यान्न।
३.
सर्वनाश; भुसुक्क।

सम्बन्धित शब्दहरू