बेमाख

Romanized: bemaakha, bemaakh, bemakh, bemakha

कुनै अंश बाँकी नरहेको; सबै चुक्ता वा फछ्र्योट गरिसकिएको; बिमाख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [फारसी बे-बाक]

1
कुनै अंश बाँकी नरहेको; सबै चुक्ता वा फछ्र्योट गरिसकिएको; बिमाख।

सम्बन्धित शब्दहरू