बियर
Romanized: biyar, biyara
ना. [अङ्.] प्रायः भिजाएको जौको पिठोमा गुलियो, सोडा आदि मिलाई विशेष प्रक्रियाले बनाइने एक प्रकारको मदिरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [अङ्.] प्रायः भिजाएको जौको पिठोमा गुलियो, सोडा आदि मिलाई विशेष प्रक्रियाले बनाइने एक प्रकारको मदिरा।