बियाउनु

Romanized: biyaaunu, biyaunu

पशुका पोथीहरू सुत्केरी हुनु; पशुहरूका बच्चाबच्ची जन्मनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
पशुका पोथीहरू सुत्केरी हुनु; पशुहरूका बच्चाबच्ची जन्मनु।
२.
रात सकिएर प्रातः काल हुनु; उज्यालो हुनु।

सम्बन्धित शब्दहरू