बियान
Romanized: biyaana, biyaan, biyan, biyana
ना. [था. सं. व्यायन] सुत्केरी हुने वा बियाउने काम; बियाउनाको पटक; बेत; प्रसव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [था. सं. व्यायन] सुत्केरी हुने वा बियाउने काम; बियाउनाको पटक; बेत; प्रसव।