बिरहा

Romanized: birahaa, birah, biraha

तराईका खास गरी यादव (अहिर) समुदायमा बिहेबारी, खुसी या कुनै उत्सवका अवसरमा तथा जहिले जहाँ पनि मनोरञ्जनका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [भोज.]

१.
तराईका खास गरी यादव (अहिर) समुदायमा बिहेबारी, खुसी या कुनै उत्सवका अवसरमा तथा जहिले जहाँ पनि मनोरञ्जनका खातिर वाद्यवादनका साथ गाइने एक प्रकारको रोमाञ्चक भोजपुरी लोकगीत।
२.
धोबीहरूले लोकछन्दमा गाउने विरह गीत।

सम्बन्धित शब्दहरू