बिरादरी

Romanized: biraadari, biraadaree, biradaree, biradarii

जाति; गोत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [फारसी]

१.
जाति; गोत्र।
२.
भाइचारा; बन्धुत्व।

सम्बन्धित शब्दहरू