बिलग्याइ

Romanized: bilagyaai, bilagyai

बिलगिने काम वा प्रक्रिया; अलग्याइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [बिलगि+याउ]

1
बिलगिने काम वा प्रक्रिया; अलग्याइ।

सम्बन्धित शब्दहरू