बिलग्याउनु
Romanized: bilagyaaunu, bilagyaunu
बिलगिन लगाउनु; बिलगिने पार्नु; अलग्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया
1
बिलगिन लगाउनु; बिलगिने पार्नु; अलग्याउनु।