बिलपारी
Romanized: bilapaari, bilapaaree, bilaparee, bilaparii
एकदमै कमजोर; च्यातिन लागेको; भङ्ग हुनै लागेको; छोइपासो लाग्नेजस्तो कमजोर; जर्जर अवस्थाको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
एकदमै कमजोर; च्यातिन लागेको; भङ्ग हुनै लागेको; छोइपासो लाग्नेजस्तो कमजोर; जर्जर अवस्थाको।