बिलिनो
Romanized: bilino
नुन नपुगेको; नुन कम हालिएको; अलिनो (दाल, तरकारी आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत विलवण]
1
नुन नपुगेको; नुन कम हालिएको; अलिनो (दाल, तरकारी आदि)।