बिल्व

Romanized: bilv, bilwa, bilw, bilba

ना. [सं.] एउटा भेट्नामा तीनतीनवटा पात हुने र साहो, डल्लो फल लाग्ने काँडे वृक्ष वा पाकेपछि गुलियो गुदी हुने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] एउटा भेट्नामा तीनतीनवटा पात हुने र साहो, डल्लो फल लाग्ने काँडे वृक्ष वा पाकेपछि गुलियो गुदी हुने त्यसैको फल; श्रीफल; बेल।

सम्बन्धित शब्दहरू