बिल्टी
Romanized: biltee, biltii, bilti
ना. [अङ्. बिलेट] जहाज, रेल आदिमा माल चलान गर्नाका निम्ति बुझाउँदा दिइने रसिद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [अङ्. बिलेट] जहाज, रेल आदिमा माल चलान गर्नाका निम्ति बुझाउँदा दिइने रसिद।