बिसुना

Romanized: bisunaa, bisun, bishunaa, bishuna

जङ्गलबाट घाँसदाउरा बोकेर आउँदा भारी बिसाएर थकाइ मार्ने ठाउँ; बाटो हिँड्दा बस्न बनाइएको ठाउँ; बिसाउनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [बिसुन+ना]

1
जङ्गलबाट घाँसदाउरा बोकेर आउँदा भारी बिसाएर थकाइ मार्ने ठाउँ; बाटो हिँड्दा बस्न बनाइएको ठाउँ; बिसाउनी।

सम्बन्धित शब्दहरू