बिसेक
Romanized: bisek, bisheka, bishek, biseka
पहिलेभन्दा रोग वा व्यथामा भएको कमी; थोरबहुत आराम; सन्चो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
पहिलेभन्दा रोग वा व्यथामा भएको कमी; थोरबहुत आराम; सन्चो।
२.
(विशेषण)
निको भएको; घटेको।
३.
थोरै; अल्प। (तै बिसेक)।