बिहिनी
Romanized: bihinee, bihinii, bihini
टुप्पामा घुमाउरो पोरा र धार भएको काठमा घुमाएर दुलो पार्ने फलामे यन्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [भु.]
1
टुप्पामा घुमाउरो पोरा र धार भएको काठमा घुमाएर दुलो पार्ने फलामे यन्त्र।