मिहिन

Romanized: mihin, mihina

मिहिन (mihin) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

मिहिन(१)

(नाम)
1.
नदीका बिचको पानी घुम्ने भाग।

मिहिन(२)

(विशेषण [संस्कृत मसृण])
१..
मसिनो; मिहीं; मिही।
२..
धुलो; मैदा।
३..
सूक्ष्म।
४..
कमलो; कोमल; नरम (स्वर, काम आदि)।

सम्बन्धित शब्दहरू