मिहिनेत
Romanized: mihinet, mihineta
परिश्रम; श्रम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
परिश्रम; श्रम।
२.
परिश्रमसाथ गरिएको कोसिस; विशेष प्रयास; मेहनत।