बीजाधान
Romanized: bijaadhaana, bijaadhaan, bijaadhana, bijadhaana
उमार्नका लागि बिउ रोप्ने वा छर्ने काम; बीजारोपण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [बीज+आधान]
१.
उमार्नका लागि बिउ रोप्ने वा छर्ने काम; बीजारोपण।
२.
हे. गर्भाधान।