बीथि

Romanized: beethi, biithi, bithi

पङ्क्ति; लहर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पङ्क्ति; लहर।
२.
बजार; हाट।
३.
बाटो; सडक।
४.
रूपकको एक भेद।

सम्बन्धित शब्दहरू